Section 25
अन्तिम नतिजा प्रकाशन
  आयोगले लिएको परीक्षा सम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि सबैभन्दा बढी अङ्क
प्राप्त गर्ने उम्मेदवारको रोल नम्बर, नाम, थर, ठेगाना सहित योग्यताक्रम अनुसार अन्तिम नतिजा प्रकाशन गर्नु पर्नेछ ।